मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योग व्यापार संघ गोलबजारको अध्यक्षमा विजय साह निर्वाचित

सिरहा । उद्योग व्यापार संघ गोलबजारको अध्यक्षमा विजय साह निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अध्यक्षमा विजय साहले ९८१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जिवछ साहले ६३६...