ताप्लेजुङ । प्रदेश नं १ का खानेपानी, सिँचाइ, तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युत् अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् । खाना पकाउनदेखि सवारीसाधनमा समेत विद्युत् प्रयोग...