आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा डायलायसिस सहज, बिरामीले पालो कुर्नु नपर्ने

पोखरा । नवलपुरका टकनारायण श्रेष्ठको २ वटै मिर्गौला फेल भएको छ । ३ वर्षअघि मिर्गौला फेल भएपछि उनी डायलायसिसको भरमा बाँचिरहेका छन् ।  सुरुमा निकै महँगो खर्च गरेर भरतपुर अस्पताल...