बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

विराटनगरमा नेट र केबलको तार व्यवस्थापन हुँदै

विराटनगर । विराटनगरको सौन्दर्यीकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केबल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरपालिकाको अभियानअन्तर्गत लत्रिएका तारको...