शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पीडितको चरित्र हत्या गरेको आरोपमा रेस्लर भगवती खड्का पक्राउ

काठमाडौँ । पीडित महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले रेस्लर भगवती खड्कालाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका–१२ घर भएर शान्तिनगर बस्ने खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलीप...