पक्राउ
पीडितको चरित्र हत्या गरेको आरोपमा रेस्लर भगवती खड्का पक्राउ
मङ्गलबार, १७ चैत २०८२, १७ : ५९
काठमाडौँ । पीडित महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले रेस्लर भगवती खड्कालाई पक्राउ गरेको छ ।
रामेछापको मन्थली नगरपालिका–१२ घर भएर शान्तिनगर बस्ने खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।
खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटमा अश्लील कमेन्ट गरेर सार्वजनिक बेइज्जत गरेको आरोप छ । मंगलबार पक्राउ गरेर उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण