काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित चावहिलको ओम अस्पताल नजिकै एउटा घाट छ, गंगाहिटी । परापूर्वकालदेखि नै यो घाटमा शवदहन हुन्थ्यो । यही घाटको नामबाट ओम अस्पताल वरिपरिको...