शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘छक्का पञ्जा ४’ को सहकारी संवाद हटाउन माग गर्दै विकास बोर्डमा उजुरी

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म हो ‘छक्का पञ्जा ४’ । दुई साता अगाडिबाट सार्वजनिक प्रदर्शन आएको फिल्मले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । ...