बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अब आगो विना इट्टा बन्ने, भित्रियो वातावरणमैत्री कोरियन प्रविधि

काठमाडौँ । दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एन. पी. निर्माण सेवा प्रालि बीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी  भएको छ । ...