बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पानी पिउने बोतलमा टोइलेटको सिटभन्दा ४०,००० बढी ब्याक्टेरिया हुने अनुसन्धानको खुलासा

गर्मी आइरहेको छ । जता जाँदा पनि पानीको बोतल लिएर हिँड्ने दिन नजिकिँदै छ । मानिसहरू पुनः प्रयोग गर्न मिल्ने बोतललाई सुरक्षित ठान्छन्, त्यसैले त्यसमा जुठो हालेर पानी पिउँछन् र...