शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

कावासोती । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । बारीमा बम...