पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
शनिबार, २७ वैशाख २०८२, ०८ : ५०
काठमाडौँ । भारत–पाकिस्तानबिचको तनाव तीव्र भइरहेका बेला पाकिस्तानले सञ्चालन गरेको ‘अपरेशन बुनयान-उन-मरसूस’ अन्तर्गत भारतका विभिन्न प्रमुख पूर्वाधार र सैन्य संरचनाहरूलाई निशाना बनाइएको दाबी गरिएको छ।
पाकिस्तानी राज्य सञ्चालित मिडिया र सुरक्षा स्रोतहरूका अनुसार निम्नलिखित स्थानहरूमा आक्रमण भएको बताइएको छ:
- भारतको पावर ग्रिड
- आदमपुरस्थित एस-४०० मिसाइल प्रणाली
- केजी टप ब्रिगेड मुख्यालय: लक्षित आक्रमण
- उरी आपूर्ति भण्डारण केन्द्र (सप्लाई डिपो)
- आदमपुर र उधमपुरस्थित हवाई मैदानहरू
- देहरांग्यारीमा तोपखाना तैनाथी स्थल (आर्टिलरी पोजिसन)
- ब्रह्मोस क्षेप्यास्त्र भण्डारण स्थल
तर पाकिस्तानले दाबी गरेको यो कारवाहीबारे भारत सरकारले आधिकारिक प्रतिक्रिया जनाएको छैन । डनन्युज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण