शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध थिएटर फेस्टिबलमा ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन

काठमाडौँ । जमलस्थित राष्ट्रिय नाचघरमा केही दिनदेखि जारी ‘बुद्ध थिएटर फेस्टिबल–२०२३’ मा बुधवार दुई नाटक ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन भएको छ । तीमध्ये ‘प्रतिविम्ब’ निकिता गुरुङ निर्देशित नाटक हो ।  ...