बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय मिडिया सम्मेलनमार्फत ९ बुँदे घोषणापत्र जारी

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घले नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानुन निर्माणको माग गरेको छ । नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे...