आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयमा दलीय भागवण्डा रोक्न पूर्व शिक्षामन्त्रीहरुको जोड

काठमाडौं – राजनीतिक भागवण्डाको आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ती नगर्न पूर्व शिक्षामन्त्रीहरुले जोड दिएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले ‘विश्वविद्यालय र दलीय भागवण्डा’ विषयमा आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा...