बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू

गोरखा । प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ । विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने...