मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश

काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको...