मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रीहरू संसद् र संसदीय समिति छलेर बाहिर रमाउन थाले : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किने गरेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै तिमिल्सिनाले...