मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

तनहुँ । यहाँका १० वटै पालिकामा मगर भाषाको पठनपाठन गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण...