एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा
शनिबार, २७ वैशाख २०८२, १३ : ११
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन आगामी भदौ अन्तिम साता काठमाडौँमा आयोजना हुने भएको छ ।
पार्टीले हालै एक अपानी जारी गदै नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी नुवाकोटका रोशन थापा दिएको छ ।
सहसंयोजकको जिम्मेवारी कमरेडहरू बाजुराका धर्म शाही र सञ्जिव राई, इलामलाई प्रदान गरिएको अपानीमा उल्लेख छ ।
आयोजक कमिटीलाई पूर्णता दिनका लागि युवा सङ्घ नेपालका इञ्चार्जलाई एक हप्ताभित्र सुझाव पेश गर्न कार्यदल गठन गरिएको छ । रोशन थापा
संयोजक रहेको कार्यदलमा धर्म शाही, सञ्जिव राई, नरेश गिरि, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण