टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का
काठमाडौँ । टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का नियुक्त भएका छन्। खड्का २ वर्षका लागि ब्राण्ड एम्बासेडरमा नियुक्त भएका हुन्।
विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउनु र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजीकरण गर्नु आफ्नो लक्ष्य रहेको र यही लक्ष्यलाई लिएर नेपाली चलचित्र उद्योगका ख्याति प्राप्त व्यक्तित्व खड्कालाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासेडरको रूपमा नियुक्त गरेका टीसीएल ग्लोबल नेपालले बताएको छ ।
खड्काको व्यापक लोकप्रियता, युवा माझको विश्वासयोग्यता, जोस, संघर्ष र सफलताको यात्राले युवाहरूलाई अझ बढी प्रेरित गर्ने आशा आफ्नो रहेको र अन्तर्राष्ट्रिय शैक्षिक उत्कृष्टताको दिशामा विद्यार्थीहरूलाई प्रेरित गर्ने आफ्नो दृष्टिकोणलाई साथ दिँदै, युवापुस्तामा लोकप्रिय र सकारात्मक प्रभाव राख्ने व्यक्तित्वले टीसीएल ग्लोबल नेपाललाई प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको प्रेस विज्ञप्ति मा बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण