शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको टोयलेट चोरी, ६६ वर्षे व्यक्ति पक्राउ

अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको टोयलेट चोरी भएको थियो । थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् । ...