बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नेपालमा २७ प्रतिशत मृत्युको कारण मुटुसम्बन्धी रोग, उच्च रक्तचाप प्रमुख चुनौती

काठमाडौँ । प्रत्येक वर्ष मे १७ तारिखमा मनाइने 'विश्व उच्च रक्तचाप दिवस' यस वर्ष नेपालमा पनि विभिन्न जनचेतनामूलक सन्देशका साथ मनाइँदैछ।  यस वर्षका लागि ‘उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ: जाँच गरौँ नियमित...