शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

करोड भ्युजका ६ गीतको दीपकले ल्याए एल्बम

काठमाडौं । संगीतकार दीपक शर्माले आफ्नो संगीत रहेको युट्युवमा एक करोड भन्दा माथि भ्युज गएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् । काठमाडौंमा...