बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

उजुरी परेको योजनाको अनुगमन गर्न जाँदा ढुंगा लागेर अख्तियारका कर्मचारी घाइते

सुर्खेत । खानेपानी योजनामा अनियमितता भएको भन्दै उजुरी परेपछि अनुगमनमा गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा कार्यरत एक जना कर्मचारी घाइते भएका छन् । बाटोमा यात्रा गर्दैगर्दा बाटोमाथिबाट आएको...