शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङको लोमान्थाङबाट दुई करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङबाट दुई करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको...