बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

८ वर्षसम्म छातीमा चक्कुको ब्लेड लिएर बाँचिरहेका पुरुष !

तान्जानिया । तान्जानियामा एक व्यक्ति आफ्नो दाहिने निप्पल दुखेको र पिप बगेको गुनासो लिएर अस्पताल जाँदा उनले झण्डै ८ वर्षसम्म छातीभित्र ठूलो चक्कुको ब्लेड बोकेर बाँचिरहेको कुरा पत्ता लाग्दा सबै चकित...