सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्राको साथ

काठमाडौँ । कैलालीको धनगढीमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड— २०७९’ लाई धनगढीको माया मेट्रो हस्पिटलले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चौथो पटक आयोजना गर्न...