नेविसंघभित्र विवाद
नेविसंघमा निलम्बित दुई केन्द्रीय सदस्यले गरे अध्यक्ष र अनुशासन प्रमुखलाई कारबाही
शुक्रबार, २६ वैशाख २०८२, ११ : ५७
१
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घको अनुशासन समितिले निलम्बन गरेका केन्द्रीय सदस्यद्वय अशोकसिंह विष्ट र अनुराग शाहले संगठनका अध्यक्ष दुजाङ शेर्पा र अनुशासन समितिका संयोजक परोपकार अधिकारीलाई नै कारबाही गरिएको दाबी गरेका छन् ।
विष्ट र शाहले आज संयुक्त विज्ञप्ति निकाल्दै २०३६ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनमा एउटा पनि सदस्य पनि जित्न नसकेको रत्न राज्यलक्ष्मी क्याम्पसमा सचिवसहित ५ सदस्य सहभागी गराउँदा सङ्गठन विरोधी काम गरेको भन्दै कारबाही गरिएको भन्दै आफूहरूले उल्टै कारबाही गरेको दाबी गरेका हुन् ।
उनीहरूले अध्यक्ष शेर्पा र सदस्य अधिकारीले सङ्गठन विरोधी गतिविधि गरेको जिकिर गरेका छन् ।
यस्तो छ कारबाही गरिएको पत्र :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण