आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२३’ बने रमिला र नन्दा

काठमाडौँ । ‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२३’ को उपाधि रमिला साउद र नन्दा सुनारले जितेका छन् । रमिलाले मिस तर्फको उपाधि चुम्दा नन्दा मिसेज तर्फ विजेता बनिन् । ...