शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–भारत पारवहन सन्धिको उकाली–ओरालीको इतिहास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने (जेठ १७–२०) भारत भ्रमणका क्रममा पारवहन क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको भनिएको छ । के के सहमति भयो त ? लिखित बुँदाहरू प्रकाशमा आइसकेको...