काठमाडौँ । प्याब्सन काठमाडौँ र एक्सन इन्टरटेनमेन्टले ‘मिस लिटिल आइडल २०२३’ को खोजी सुरु गरेको छ । प्याब्सन काठमाडौंले शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो...