बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको इकाई कार्यालय स्थापना

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेश २ मा इकाई कार्यालय स्थापना गरेको छ । प्रदेश २ को लक्ष्मीनिया गाउँपालिकास्थित सपहीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको इकाइ कार्यालयको स्थापना गरिएको हो । ...