बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मेची राजमार्गको राजदुवाली र शिल्पुर खण्डमा सवारी सञ्चालनमा रोक

काठमाडौँ । निरन्तरको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।  साथै तिल्केनी–सिमलगोलाई–शिल्पुर सडक खण्ड समेत पहिरोका कारण अवरुद्ध...