बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

र्‍यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, कर्तव्य ज्यानको उजुरी

विराटनगर । र्‍यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरको एक क्याफेमा एक युवकको मृत्यु भएको छ । र्‍यापर खतिवडाको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा मोरङ धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा...