शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जानकी : वाल्मीकिले रामलाई अयोध्यामा जन्माउनु र मिथिलाकी सीतासित विवाह गराउनु साहित्य मात्र हो ?

हिन्दी फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद रहेको भनी यतिबेला नेपालमा चर्को आलोचना भइरहेको छ । संघीय राजधानी रहेको महानगरका मेयर बालेन शाहले उपरोक्त संवाद नसच्याएसम्म महानगरका...