मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुसन्धानः फोनको ब्याट्रीले निर्धारण गर्छ मानिसको मुड, फूल चार्ज हुँदा खुसी, ५० प्रतिशत हुँदा तनाव

२१ औं शताब्दिमा प्रविधीले मानिसको जीवन नियन्त्रण गरेको छ र फोनको ब्याट्रिले मानिसको मुडलाई । मानिसको दिमागले फोनको ब्याट्रि अनुसार काम गर्छ । लण्डन युनिभर्सिटीका मार्केटिङ रिसर्चर थोमस रोबिन्सन...