बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फक्ताङ्लुङ गाउँपालिकामा एक सातदेखि मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ ।   फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै...