शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘भागवत् गीता’ को टिजरमा विपिनको भिन्न लुक्स

काठमाडौंँ । फिल्म ‘भगवत् गीता’को टिजर सार्वजनिक  गरिएको छ । १ मिनेट ३२ सेकेण्डको टिजरमा अभिनेता विपिन कार्कीको लुक्स र भूमिकाले ‘सरप्राइज’ दिनेछ । उनी ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिएका छन्...