शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारका यासिन मामा : हातमा ॐ हृदयमा अल्लाह !

झ्याप्प दाह्री पालेका यासिन मामाको दायाँ हातमा ट्याटु खोपिएको छ — ॐ । हृदयमा भने उनले अल्लाह (मुसलमानले मान्ने ईश्वर)लाई सजाएका छन् । अक्सर उनको शिरमा ढाकाटोपी छुट्दैन ।...