शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ भाग लिन फिलिपिन्स उडे नेपाली बालबालिका

काठमाडौंँ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको ओयोजित बिभिन्न सौन्दर्य प्रतियोगिताका ५ विजेताहरू रिदिमा नेपाल, संयक श्रेष्ठ, श्रृजना प्रधान, लावेन लिम्बु र दर्शना संग्रौला फिलिपिन्स उडेका छन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता...