काठमाडौँ । फिल्म ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाउने दौडमा छ । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्मले नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा सय दिन मनाउन लागेको हो...