शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माल्भिका भन्छिन्, ‘छोरा दुई वर्षको हुँदा घर छोडेँ, मान्छे हेर्दा टप तर मेरो जीवन कस्तो हुनुपर्ने, के भयो भन्दै रुन्थेँ’

पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा आफ्नो निजी जीवनलाई गोप्य नै राख्न रुचाउँछिन् तर एक अन्तरवार्तामा भने उनले धेरै कुरा गरेकी छिन् जसले उनको जीवनको भोगाइ छताछुल्ल पारेको छ...