सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बुटवलमा धर्म, ज्योतिष एवं वास्तु सम्मेलन हुँदै

बुटवल । बुटवलमा राष्ट्रिय धर्म, ज्योतिष एवं वास्तु सम्मेलन हुने भएको छ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटीले पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो...