बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नव अभिनेत्रीलाई दर्जन प्रश्न

फिल्म ‘जुलेबी’की अभिनेत्री हुन् मोनिका थापा । उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । एन्थोलोजी जनरामा निर्माण भएको फिल्ममा ४ महिला पात्रको मुख्य भूमिका छ । ती मध्यकी एक...