सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

सियारीमा किसानलाई प्रतिफलमा आधारित अनुदान

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९-८० मा रु साढे तीन करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत...