काठमाडौँ । लोकदोहोरी गायिका सिता परियार, तारा थापा, इब्सल सन्ज्याल, रेनुका भट्टराई र बबिता बानियाँबिच सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको लागि भिड्ने भएका छन् । ११औँ म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट...