बि.स्टार फिल्मस् म्युजिक अवार्ड हुने
बुधबार, १३ भदौ २०८०, १० : ५५
काठमाडौँ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिए संस्था बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । नेपाली गीतसंगीतका बिभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो ।
‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ नाम दिइएको अवार्डको आवेदन समेत खुल्ला भएको आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले जानकारी दिए ।
अवार्डमा जम्मा ४० विधा हुनेछन् । जसमा आधुनिक, लोक, लोकपप्, थारु र राष्ट्रिय गीतलाई समेटिएको छ । अवार्डको उत्कृष्ट ५ मनोनयन आगामी असोज ४ मा सार्वजनिक हुनेछ ।
यस्तै अवार्ड वितरण असोजको अन्तिम साता गर्ने तयारी भइरहेको छ । बि.स्टारबाटै तीनहजार भन्दा बढी म्युजिक भिडिओ निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण