अहिलेसम्म हामीले दोस्रो विश्वयुद्धको इतिहासबारे पढ्दा प्रायःजसो ट्याङ्क, युद्धपोत, आक्रमण–रक्षा तथा राजनीतिक गठबन्धनको परिप्रेक्ष्यबाट मात्रै त्यसलाई हेर्दै–बुझ्दै आएका छौँ। तर त्यही युद्धलाई मौद्रिक नीति, बैंकिङसंरचना, कूटनीतिक नाकाबन्दी तथा वित्तीय साम्राज्यवादको...