बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोक्लियर प्रत्यारोपणपछि कान नसुन्नेहरू कसरी सुन्न सक्छन् ?

काठमाडौँ । कोक्लियर प्रत्यारोपण एउटा सानो इलेक्ट्रोनिक उपकरण हो । यसले पूर्ण रूपमा सुन्न नसक्ने व्यक्तिलाई इलेक्ट्रिकल इनर्जी बनाएर त्यसलाई दिमागसम्म पुर्‍याउने काम गर्छ ।  प्रत्यारोपण गर्दा कानको पछाडि...